फाराम भर्दा ध्यानदिनुपर्ने र अनिवार्य upload गर्नुपर्ने कागजातहरु



  • फाराम भर्नु  भन्दा पहिले account create गर्नुपर्ने छ।
  • Acount create गर्नका लागि दाहिने पटिको फाराम भरी Register button मा click गर्नुहोस्।
  • Register गर्दा  आफ्नो प्रयोगमा भएको email हाल्नुहोस्।
  • Registration verification link  सोहि email मा आउने छ।
  • Registration verification link inbox मा नभए junk वा spam folder मा  चेक गर्नुहोला ।
  • Verification  गरेपछि login गर्न सक्नु हुनेछ।
  • तपाईको email नै user name हुने छ।
  • समाबेस हुनलागेको प्रवेश  परीक्षाको लागि Online फाराममा भए अनुसार आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरुको scan copy upload गर्नुपर्ने छ।
  • पासपोर्ट साइजको प्रस्ट अनुहार देखिने हालसालको फोटो।
  • Upload गर्ने कागजात .png, .jpg,.jpeg,.gif  मा हुनुपर्ने र अधिकतम 2MB को हुनुपर्ने छ।
  • प्रवेश परीक्षा शुल्क Online payment(Khalti) मार्फत मात्र भुक्तानी गर्न मिल्ने छ ।
  • अन्य आवश्यक जानकारी चाहिएमा Khalti को टोल फ्री number 01-5970017 मा सम्पर्क राख्नु होला।

Quick Links



Create an Account